नाइजर । नाइजेरियामा बोको हराम र आइएसआइएस सम्बद्ध समूहहरूको हिंसा बढ्दै गएपछि अमेरिकाले १०० जना सैनिकलाई उत्तरी नाइजेरियामा पठाएको छ । नाइजेरियाको रक्षा मुख्यालयका प्रवक्ता समाइला उबाले सोमबार सैनिकहरू बाउची...