सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

हत्या आरोपमा २७ वर्ष जेल बसेपछि निर्दोष ठहर

एजेन्सी । दुई बच्चाहरुको हत्या अभियोगमा २७ वर्ष जेल सजाय काटेका एक चिनियाँ व्यक्ति अदालतले निर्दोष ठहर गरेपछि जेलमुक्त भएका छन् । आधुनिक चीनको इतिहासमा न्याय नपाएर यति लामो समय...