आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

कुकुरलाई रक्सीको लत लागेपछि अस्पताल भर्ना

एउटा घरपालुवा कुकुरलाई रक्सीको लत लागेको छ । यो खबर सायद हामीमध्ये धेरैले पहिलो पटक सुनेका छौँ । के कुकुरलाई पनि रक्सीको लत लाग्छ त भनेर धेरैलाई जिज्ञासा पनि होला...