जुनसुकै लतबाट छुटकारा पाउन एउटा सजिलो उपाय !
एजेन्सी – बढ्दो शहरीकरण, व्यस्त जीवनशैली र आधुनिकिकरणका कारण पछिल्लो समय युवापुस्तामा मौलाउँदै गएको कुलतको विषयमा त सबैलाई अवगत नै छ । आजभोलि कुनै न कुनै नशाको लत लागेका मानिसहरु थुप्रै भेटिन्छन् ।
तर, धेरैलाई आफूलाई लागेको नशाको लत छुटाउने उपायको बारेमा खोजी भने जरुर हुने गर्छ । धेरैले नशाको लतबाट छुटकारा पाउने उपाय खोजिरहेका हुन्छन् ।
एउटा यस्तो उपाय छ जसले कुनै पनि नशाको लत छुटाउन मद्दत गर्न सक्छ । त्यसमा दाख प्रमुख मानिन्छ । यसलाई आयुर्वेदिक औषधिको रुपमा लिइन्छ ।
जो मानिसमा धुमपान, मध्यपान, खैनी, गुट्खा, पान, तम्बाकु जस्ता पदार्थको लत लागेको छ ती व्यक्तिहरुका लागि दाख निकै उपयोगी साबित हुनसक्छ ।
यसको लागि दाखमा मरिच, सुकमेल र दालचीनी मिसाएर मसिनो धुलो बनाउने र त्यसलाई स–सानो चक्की बनाएर राख्ने । र त्यसलाई बारम्बार मुखमा हालेर चुस्ने गर्नुपर्छ । उक्त चक्कीले नशाका कारण शरीर कमजोर हुने समस्याको पनि समाधान गर्छ । साथै, यसले पाचन प्रक्रिया समेत सक्रिय गराउँछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण