शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

न्यूरोडका व्यापारीलाई कोरोना परीक्षण अनिवार्य

काठमाडौं । न्यूरोड क्षेत्रका व्यापारीहरुले कोरोना भाइरसको परीक्षण अनिवार्य रुपमा गर्नुपर्ने भएको छ । आइतबार वडाध्यक्षसहित सो क्षेत्रका व्यवसायी संघका प्रतिनिधिहरुको बैठकले कोरोना परीक्षण गरेर संक्रमण नरहेको प्रमाणित भएपछि मात्रै...