सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

टर्किस एयरलाइन्सले मान्छे भरेर आउँदा नेपाल एयरलाइन्सलाई चाहिँ किन रित्तै फर्काइयो ?

काठमाडौं । गत सोमबार नेपाल एअरलाइन्सको दुबई फ्लाईटको चार्टर उडान थियो । पूर्वनिर्धारित उडान सेडुल अनुसारनै सोमबार राति  ९ः३० बजे २३० जना यात्रु बोकेर नेपाल एयरलाइन्स दुबईको आबुधाबी उड्यो ।...