काठमाडौं । हिजोआज हाम्रो जीवनशैली यस्तो भएको छ कि हामी दिनभर एउटै कुर्सीमा बसेर समय बिताउँछौं । कामको व्यस्तताका कारण शारीरिक गतिविधि अत्यन्त कम भइरहेको छ । फलस्वरूप शरीरमा बिस्तारै...