काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गसँग जोडिएका विभिन्न ट्याक्सीवेहरूको मर्मत, सुधार तथा विस्तार कार्यका लागि आगामी वैशाख ७ गतेदेखि विमानस्थलको नियमित उडान समयमा फेरबदल गरिने भएको छ । विमानस्थल प्रशासनले जारी...