सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

काठमाडौंमा एक्जिमका ऋण व्यवस्था सम्बन्धि दुई दिने प्रशिक्षण सम्पन्न

काठमाडौं– काठमाडौं स्थित भारतीय राजदूतावास तथा राष्ट्रिय पुनर्निमाण प्राधिकरणले २०७६ भाद्र १०–११ सम्म भारतीय निर्यात–आयात बैंक (एक्जिम)का ऋण व्यवस्था सम्बन्धि नीति निर्देशन तथा प्रक्रियाहरुबारे दुई दिने प्रशिक्षण कार्यक्रमकोे आयोजना ग¥यो...