शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

उच्च अदालतका न्यायाधीशमा कोरोना संक्रमण पुष्टि

धनुषा । उच्च अदालत जनकपुरधामको राजविराज इजलासमा कार्यरत ५८ वर्षीय न्यायाधीशमा कोरोना संक्रमण पुष्टि भएको छ । न्यायाधीशमा कोरोना संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालयका निमित्त प्रमुख दुनियालाल यादवले जानकारी दिए...