आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

अवरुद्ध पोखरा–बागलुङ सडक खुल्न अझै २ दिन लाग्ने

बिहीबार रातिको अविरल वर्षापछिको पहिराले अवरुद्ध पोखरा–बागलुङ सडक खुल्न अझै समय लाग्ने भएको छ । मध्यपहाडी लोकमार्गको पर्वत खण्डको आठ किलोमिटर सडकमा २० स्थानमा पहिरो खसेर लोकमार्ग क्षतविक्षत भएको मध्यपहाडी...