आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

चिनियाँ राष्ट्रपति सी र रुसी राष्ट्रपति पुटिनबीच फोन वार्ता

चिनियाँ राष्ट्रपति सी जिनपिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच फोन वार्ता भएको छ । वार्ताका क्रममा उनीहरुले दुई देशबीचको सम्बन्ध र सहयोग आदानप्रदानका साथै अरु विभिन्न आन्तरिक मामिलामा छलफल गरेका थिए...