बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

प्रधानमन्त्री ओलीद्वारा शेर्पाप्रति श्रद्धाञ्जलि

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिमानी आरोही आङ्रिता शेर्पाको निधनमा दुःख व्यक्त गर्दै उनीप्रति श्रद्धाञ्जलि व्यक्त गरेका छन् । प्रधानमन्त्री ओलीले आज अपराह्न ट्वीट गर्दै शोकसन्तप्त परिवार र शुभेच्छुकप्रति...