सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

अब अनलाईनमार्फत घरमै खसी

काठमाडौं । श्रीराम ग्रुप अफ कम्पनीले दशैंका लागि ग्राहकको घरमै खसी पुर्याउने योजना ल्याएको छ । अनलाइन खसी डटकमबाट ग्राहकले खसी छनोट गरेपछि त्यसलाई घरमै पुर्याउने व्यवस्था कम्पनीले गर्नेछ ।...