आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

नेपालमा किया सोनेटको सुरुवाती मूल्य ३५ लाख ९० हजार

काठमाडौं । नेपालका लागि कियाको एकल अधिकृत विक्रेता कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेजले कियाको सब कम्प्याक्ट एसयूभी सोनेटको मूल्य सार्वजनिक गरेको छ । सोनेट कियाको भारतमा निर्मित सेल्टोस र कार्निभल लक्जरी एमपिभी...