शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

इमरजेन्सीमा ल्याएलगत्तै परीक्षण गर्दा जैसवाल जिवित थिएनन्ः वीर अस्पताल

काठमाडौं । वीर अस्पतालले केन्द्रीय कारागारका थुनुवा (कैदी)  रामलखन जैसवाललाई अस्पताल (इमरजेन्सीमा) ल्याएलगत्तै परीक्षण गर्दा मृत भेटिएको जनाएको छ । मंगलबार अस्पतालका निर्देशक डा.केदारप्रसाद सेन्चुरीले एक विज्ञप्ति जारी गर्दै चिकित्सकले...