बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाल र इजरायलबीच असोज १४ गते श्रम सम्झौता हुने

काठमाडौं । नेपाल र इजरायलबीच यही असोज १४ गते श्रम सम्झौता हुने भएको छ । जेरुसेलमस्थित इजरायली विदेश मन्त्रालयमा सम्झौतापत्रमा हस्ताक्षर हुनेछ । इजरायलको नर्सिङ क्षेत्र (अस्पताल, नर्सिङ होम, दिवा...