मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

सरकारी जागिरबाट पेन्सन पाएकाले अब करारमा काम गर्न नपाउने

काठमाडौँ । सरकारले सरकारी जागिरबाट पेन्सन पकाएका कर्मचारीलाई फेरि करारमा राख्न नपाइने निर्णय गरेको छ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले शुक्रबार सबै निकायमा परिपत्र जारी...