बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

पाकिस्तानले किन बारम्बार गरिरहेको छ युद्धको कुरा ? भारतकाे आयो यस्तो बयान

जम्मू कश्मीरको संवैधानिक स्वायत्तता समाप्त गरिएपछि पाकिस्तानले भारतविरुद्ध आक्रामक बयान दिइरहेको छ । पाकिस्तानका रेलमन्त्री शेख रशिद अहमदले अक्टोबर नोभेम्बरमा भारतसँग युद्ध हुनसक्ने समेत भनेका थिए । यस्तै पाकिस्तानका...