बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

युनिलिभरले वार्षिक ३ सय करोड कर तिर्छ, यो नेपालको सफलता हो : एमडी मुखर्जी

काठमाडौँ । युनिलिभर जस्तो वर्डवाइड लारजेस्ट कम्पनी नेपालमा रहनु नेपालको सफलता रहेको कम्पनीका कार्यकारी निर्देशक (एमडी) अम्लन मुखर्जीले बताएका छन् । आइतबारदेखि राजधानीमा शुरु भएको तेस्रो लगानी सम्मेलन कार्यक्रमा बोल्दै...