युनिलिभर नेपालको लाभांश घोषणा
बुधबार, ०९ असोज २०८१, २० : २१
काठमाडौँ । युनिलिभर नेपालले लाभांश घोषणा गरेको छ । कम्पनीको बुधबार भर्चुअल माध्यमबाट बसेको बोर्ड बैठकले आर्थिक वर्ष २०८०/८१ को नाफाबाट एक हजार ७१४ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।
उक्त प्रयोजनको लागि असोज २८ गतेदेखि कात्तिक १२ गतेसम्म शेयरधनी किताब खाता बन्द गर्ने युनिलिभर नेपालका कम्पनी सचिव गोविन्द बहादुर शाहीले जानकारी दिए ।
युनिलिभर नेपालसम्म हाल ९ करोड २१ लाख रुपैयाँ बराबरको कुल चुक्ता पुँजी रहेको छ । गत वर्ष सो कम्पनीले १ अर्ब ९७ करोड ४२ लाख रुपैयाँ बराबरको खुद नाफा कमाएको थियो । यो झण्डै प्रतिशेयर २ हजार १४३ प्रतिशत बराबर हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्पदंशबाट कैलालीमा २९ वर्षीय युवकको मृत्यु
-
अविरल वर्षापछि लालबकैया नदीमा बाढीको जोखिम
-
खुकुरीसहित आक्रमणको प्रयास गर्ने ४ युवक पक्राउ
-
साउनभित्र उपत्यकामा डिडिसीका ३० ‘आउटलेट’ सञ्चालमा आउँदै
-
१२ बजे १२ समाचार: प्रचण्डबाट आङ्बोलाई फेरि धोखा, फैसला कार्यन्वयमा श्रम मन्त्रालयको आनाकानी
-
डा. केसी र सरकारी टोलीबिचको वार्ता निष्कर्षविहीन, भोलि पुनः वार्ता हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण