असारे विकासको चटारो
११ दिन अघि कालोपत्रे गरिएको सडकमा ठाउँ ठाउँमा खाल्डो (तस्बिरहरु)
बिहीबार, २७ असार २०८१, १७ : ३३
काठमाडौँ । काठमाडौँ महानगरपालिका तथा स्थानीय क्लबहरूको सहयोगमा काठमाडौँ महानगरपालिका वडा २१ मा पर्ने श्रीधर नारायण मन्दिर, गोफल अगाडी (लगन जाने बाटो) ११ दिन अगाडि सडक कालोपत्रे गरिएको थियो। उक्त कालोपत्रे गरिएको सडकमा ठाउँ ठाउँमा हप्ता दिन नबित्दै खाल्डो परेर पानी जम्न थालेको छ ।
असारे बजेट सकाउन हतार हतार पानी परिरहेका बेला कालोपत्रेको काम गरिएकोले सडकको यस्तो अवस्था भएको स्थानीयहरूले आरोप लगाएका छन् ।










खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण