काठमाडौँ । गतिशील लोकतान्त्रिक पार्टीका केन्द्रीय सदस्य वीरेन्द्रबहादुर बस्नेतले आफ्नो पार्टीले २० प्रतिशत जनमत नल्याए सरकारमा नजाने घोषण गरेका छन् । सोमबार निर्वाचन आयोगमा दल दर्ता प्रमाण पत्र लिए पश्चात् सञ्चारकर्मीहरूसँग...