सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

दाङको कोइलाबास नाकाबाट मिनी ट्रकसहित ६२ वटा खसी नियन्त्रणमा

देउखुरी ।  राजश्व छलेर अवैध रूपमा खसी ल्याउँदै गरेको मिनि ट्रकसहित ६२ वटा खसी सशस्त्र प्रहरी बल नेपाल अर्जुनखोलाले नियन्त्रणमा लिएको छ । शुक्रबार राति करिब १० बजे भारतसँग जोडिएको...