शनिबार, ०७ असार २०८२
ताजा लोकप्रिय

'एमसीसीबारे धम्की राष्ट्रिय स्वाधीनतामाथिको ठाडो र नाङ्गो हस्तक्षेप'

नेकपा (क्रान्तिकारी माओवादी) ले एमसीसी परियोजना अनुमोदन गर्न नेताहरूलाई धम्क्याउनु अमेरिकी साम्राज्यवादको दादागिरी र एउटा सार्वभौम देशको राष्ट्रिय स्वाधीनतामाथिको ठाडो र नाङ्गो हस्तक्षेप भएको बताएको छ । महासचिव मोहन वैद्य...