शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

त्रिविको उत्तरपुस्तिका नष्ट प्रकरण : काठमाडौँका एसएसपी ज्ञवालीविरुद्व आईजीपीसमक्ष उजुरी

काठमाडौँ । त्रिविको उत्तरपुस्तिका धुल्याएकोबारे अनुसन्धान नगरेको आरोपमा महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख एसएसपी श्यामलाल ज्ञवाली, परिसरका एसपी सोमेन्द्र सिंह राठौर र मुद्दा शाखाका डीएसपी देवि प्रसाद पौडेलविरुद्व उजुरी परेको...