शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

चार कर्मचारीमा कोरोना देखिएपछि पाल्पा अस्पताल बन्द

काठमाडौं । पाल्पा अस्पतालमा कार्यरत ४ कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । आज पाल्पा अस्पतालले एक सूचना जारी गरी अस्पतालमा कार्यरत ४ जना कर्मचारीमा कोरोना पुष्टि भएको जानकारी दिएको...