प्रताप दास र मेगाले ल्याए ‘जंगे पिल्लर’ गीत
बुधबार, ०५ कात्तिक २०७७, १९ : ५९
काठमाडौं । गायक प्रताप दास र मेगा श्रेष्ठको स्वर रहेको राष्ट्रिय भावनाले ओतप्रोत गीत ‘जंगे पिल्लर’ सार्वजनिक भएको छ । श्रीराम थापाको शब्द तथा सुवास भुषालको संगीत रहेको गीतमा उदयराज पौडेलको एरेन्ज रहेको छ ।
गणेश शाहीको निर्देशन रहेको भिडियोमा पनि प्रताप र मेगाकै अभिनय देख्न सकिन्छ । गीतमा फराज अर्पणको छायाँकन तथा र सम्पादन छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन सय वर्ष पुरानो मत्स्यनारायण मन्दिरमा एक महिने मेला सम्पन्न
-
इजिप्टको आत्मघाती गोलले जोगियो बेल्जियम, विश्वकपको पहिलो खेलमै दुवै टोलीले अंक बाँडे
-
अमेरिका र इरानबिचको सम्झौतामा हस्ताक्षर सम्पन्न: ट्रम्प
-
अमेरिका–इरान सम्झौताका बाबजुद इजरायलको सङ्घर्ष सकिएको छैन: नेतान्याहु
-
बेल्जियमविरुद्ध पहिलो हाफमा इजिप्टको १–० को अग्रता
-
अफगान मिसन थप एक वर्षका लागि नवीकरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण