शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

इथियोपियामा युद्धको खतरा बढ्यो, प्रधानमन्त्रीद्वारा सेना परिचालनको आदेश

आदिस अबाबा । अफ्रिकी मुलुक इथियोपियाका प्रधानमन्त्री अबिय अहमदले बुधबार एउटा प्रादेशिक क्षेत्रमा शान्ति भंग भएको भन्दै कारबाही गर्न संघीय सेनालाई आदेश दिएका छन्। टिग्रे पिपुल्स लिबरेसन फ्रन्ट (टिपिएलएफ) ले...