काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले अगामी असोजमा विशेष महाधिवेशन गर्न प्रस्ताव गरेका छन् । मंगलबार धुम्बाराहीमा बसेको केन्द्रीय समिति बैठकमा विद्यामान केन्द्रीय समितिलाई आयोजक समितिमा रूपान्तरण गरी...