प्रचण्डको दस्ताबेजमाथि छलफल गर्न प्रत्येक सदस्यलाई तीन मिनेटको समय
सोमबार, २२ पुस २०८१, ०९ : ३३
काठमाडौँ । नेकपा माओवादी केन्द्रको आइतबारदेखि सुरु भएको केन्द्रीय समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेस गरेको राजनीतिक प्रतिवेदनमाथि छलफल गर्न प्रत्येक व्यक्तिलाई तीन मिनेटको समय निर्धारण गरिएको छ ।
बैठक बिहान ११ बजेदेखि धुम्बाराहीस्थित स्मार्ट दरबार ब्याङ्क्वेटमा बस्दैछ । बैठकमा प्रचण्डले ३० पृष्ठ लामो प्रतिवेदन पेस गरेका थिए । आज र भोलि प्रतिवेदनमाथि छलफल हुनेछ ।
छलफल पश्चात् आएका सुझावको जवाफ अध्यक्ष प्रचण्डले पुस २४ गते दिएपछि बैठक समापन हुने उपमहासचिव हरिबोल गजुरेलले जानकारी दिए । उनका अनुसार यो पटक समूहगत छलफल हुने छैन।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
-
विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
-
एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक
-
प्रहरी कर्मचारीलाई ट्राफिक नियन्त्रण तालिम
-
कांग्रेसले घोषणा गर्यो कल्याण कोष
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण