काठमाडौँ । यति बेला देशका दुई ठुला कम्युनिस्ट पार्टी, नेकपा एमाले र नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक बसिरहेको छ ।
सत्तारुढ दलसमेत रहेको एमालेको आठौँ केन्द्रीय कमिटी बैठक पार्टी मुख्यालय च्यासलमा जारी रहेको छ । यता माओवादी केन्द्रको आठौँ केन्द्रीय कमिटीको छैटौँ बैठक धुम्बाराहीस्थित स्मार्ट दरबार पार्टी प्यालेसमा बसिरहेको छ ।
दुई पार्टीको बैठकमा देशैभरका नेताहरू जम्मा भएर विचार मन्थन गरिरहेका छन् । दुवै बैठकमा विभिन्न मुद्दाहरूमा रोचक छलफलहरू पनि भइरहेका छन् ।
बैठकमा छलफलका विषयहरू मात्र रोचक छैनन्, बैठक स्थलमा देखिएको फरक दृश्य पनि उत्तिकै रोचक छ । च्यासल र धुम्बाराहीमा यति बेला नेताहरूको गाडीको लाम लागेको छ । बैठक स्थलमा पार्किङका लागि स्थान नपुगेर बाटो र पार्कमा समेत गरेर गाडी पार्किङ गरेर राखिएको छ । हेरौँ केही तस्बिर :
एमाले बैठक स्थल
_4jFEOs9eMN.jpg)
_y1MFPXvQB7.jpg)
_HzT9PIykw0.jpg)
_V7kRnOVJmE.jpg)
_nn9gQkdnnn.jpg)
_V2hBLrt1PJ.jpg)
_dTx8RvgEcr.jpg)
_5LbF1TuU3c.jpg)
माओवादी बैठक स्थल
_090GfWJs4Q.jpg)
_f3LNElZjgp.jpg)
_2nR6Ji39Ci.jpg)
_DY9uVR6YsR.jpg)
_0WJtpwHbyQ.jpg)
_AtziCshJdE.jpg)
_P8IDuCgqhi.jpg)
_c5EPqhHvmV.jpg)
_D9ke1BbOG7.jpg)
_kl54VhCycT.jpg)
_7LdMpJnoAL.jpg)
प्रतिक्रिया