सोमबार, १५ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

प्रचण्ड र विप्लवको तस्बिर शेयर गर्दै रञ्जित तामाङ लेख्छन्– विचार र एजेण्डा मिल्ने शक्तिहरूबिच एकता अपरिहार्य

काठमाडौँ । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा अनेरास्ववियुका पूर्वअध्यक्ष रञ्जित तामाङले सुशासन, सामाजिक न्यायसहित समाजवादका लागि विचार मिल्ने शक्तिहरूबिच एकता आवश्यक भएको बताएका छन् । माओवादीसँग पार्टी एकता...