राजनीति
माओवादी बैठक आजै सक्ने तयारी
मङ्गलबार, २३ पुस २०८१, ११ : ५७
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)को आठौँ केन्द्रीय समितिको छैटौँ बैठकको तेस्रो दिनको छलफल सुरु भएको छ। बैठकको सुरुमा अध्यक्ष प्रचण्डले संक्षिप्त धारणा राखेका छन् ।
प्रचण्डले आफ्नो राजनीतिक प्रस्तावमा सबैको सर्वसम्मत धारणा आएकाले आज दिउँसो २ बजेसम्म प्रस्तावमाथि छलफल प्रक्रिया सकेर निर्णय प्रक्रियामा अघि बढ्ने जानकारी गराए ।
सोमबारसम्म ८० जना केन्द्रीय समिति सदस्यहरूले धारणा रहेका थिए । आज १ सय जना सदस्यहरूले धारणा राख्न बाँकी रहेको छ । बैठक आज नै सक्ने तयारी गरेको प्रचण्डको सचिवालयले जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : दुई शिक्षकसहित तीन जना निलम्बन, थप शिक्षकमाथि अनुसन्धान हुँदै
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण