पार्टीलाई चलायमान बनाउन निर्वाचन विधि आवश्यक छ: शर्मा
सोमबार, २२ पुस २०८१, १३ : ४३
काठमाडौँ । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य हिमाल शर्माले पार्टीलाई चलायमान बनाउन निर्वाचन विधि आवश्यक रहेको बताएका छन् ।
पार्टीको जारी केन्द्रीय समिति बैठकमा अध्यक्ष प्रचण्डको प्रस्तावमाथि टिप्पणी गर्दै शर्माले पार्टीभित्र निर्वाचन विधि अवलम्बन गर्नुपर्नेमा जोड दिएका हुन् ।
निर्वाचन विधि अवलम्बन गरिए पार्टीलाई चलायमान बनाउन सकिने उनको भनाइ छ । यसैगरी पार्टीको नीति निर्माण तह पदाधिकारीमा युवालाई प्राथमिकता दिनुपर्ने धारणा समेत उनले राखेको एक नेताले जानकारी दिए । राजधानीमा जारी बैठकमा अध्यक्ष प्रचण्डले पेस गरेको राजनीतिक प्रतिवेदनमाथि सदस्यहरूको धारणा राखिरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिनियाँ राष्ट्रपति सी उत्तर कोरिया भ्रमणमा जाँदै
-
‘राजनीतिक हस्तक्षेप नरोके एक दशकमै मरुभूमि बन्छ तराई’
-
राम चरणको बहुप्रतिक्षित फिल्म ‘पेद्दी’ को ओपनिङ कस्तो ?
-
रङ्गमञ्चमा फिल्म स्टारको लर्काे : अभिनयको तिर्खा कि नयाँ अवसरको खोजी ?
-
रुकुम पश्चिममा जुवाको खालबाट वडाध्यक्षसहित ६ जना पक्राउ
-
अयोध्या पुगे भारत भ्रमणमा रहेका लामिछाने (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण