जनकपुरधाम । सर्लाहीको हरिपुर नगरपालिकाले आफ्नो क्षेत्रभित्रका किसानहरूलाई ५० प्रतिशत अनुदानमा गहुँको बीउ वितरण सुरु गरेको छ । नगरपालिकाको कृषि शाखाका नायब प्राविधिक सहायक अम्बिका मैनालीका अनुसार यस वर्ष किसानलाई...