बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

मर्मतको पन्ध्र दिनमै बिग्रियो ‘डायलासिस’ उपकरण

तनहुँ । तनहुँको दमौली अस्पतालमा रहेको मिर्गौला उपचार केन्द्रको ‘डायलासिस’ उपकरण मर्मतको पन्ध्र दिनमै पुनः बिग्रिएको छ । यसअघि गत जेठ १५ गते मर्मत गरी सञ्चालनमा ल्याइएको पाँच उपकरण पुनः...