सोमबार, ११ साउन २०८३
ताजा लोकप्रिय

बीएमडब्लुको आधिकारीक बिक्री सुरु, साथमा ‘प्रिमियम कस्टमर सर्भिस’

काठमाडौं। नेपालको लागि बीएमडब्लु मोटर्सको एकमात्र आधिकारीक आयातकर्ता लक्ष्मी प्रिमियम मोटर्सले काठमाडौंको तीनकुनेमा १० हजार १६५ स्क्वायर फिटको भव्य शोरुम सहित बीएमडब्लु ब्राण्डको आधिकारीक बिक्री सुरु गरेको छ ।  ...