सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

छोरीले वास्ता नगरेपछि बुवाले हाले मुद्दा

कार दुर्घटनापछि घाइते भएका एक व्यक्तिले आफ्नी छोरीलाई अदालतसम्म पुर्‍याएका छन् । युनिभर्सिटीमा पढिरहेकी छोरीले घर आएर आफ्नो स्याहार सुसार नगरेको भन्दै उनले छोरीविरुद्ध मुद्दा दर्ता गरेका छन् ।  ...