बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

बर्दियाको नवदुर्गा सामुदायिक वनमा ५०० बाँसका बिरुवा रोपिए

बर्दिया । बर्दियाको बाँसगढी नगरपालिकामा पर्यावरण संरक्षण र हरित विकासलाई बढवा दिने उद्देश्यका साथ ५०० थान बाँसका बिरुवा रोपिएका छन्। बाँसगढी नगरपालिका वडा नम्बर ८ मा रहेको श्री नवदुर्गा सामुदायिक...