शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सडकको पहुँचसँगै वैकल्पिक बन्यो ग्राभिटी रोपवे

स्याङ्जा । वालिङ ५ पाडेथोकका किसानले कुनै बेला आफूले उत्पादन गरेको कृषिजन्य वस्तु डोकोमा बोकेर बजारसम्म पुर्‍याउनुपर्ने बाध्यता थियो । गाउँदेखि नजिकैको वालिङ बजार पुग्न पनि झण्डै दुई घण्टा पैदल हिँड्नुपर्दथ्यो...