शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

नेपालमा एस इक्युपमेन्टको उत्पादन भित्रियो

काठमाडौं । भारतको लोकप्रिय हेभी इक्युपमेन्ट उत्पादन कम्पनी एस ब्राण्डको मेशिनहरु नेपालमा स्पार्क अटोमोटिभ्सले ल्याएको हो । एस कम्पनीद्वारा उत्पादीत यी हेभी इक्युपमेन्टहरु विभिन्न निर्माण कार्यमा अतिनै लोकप्रिय रहेका छन्...