शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

‘आगामी दिनमा अभिनयमै म आफूलाई केन्द्रित गर्नेछु’

काठमाडौँ । खगेन्द्र लामिछाने नेपाली फिल्म क्षेत्रमा  अभिनेता, लेखन, निर्माता तथा निर्देशकको बहु आयामिक व्यक्तिको रुपमा चिनिन्छन् । फिल्म ‘वधशाला’बाट अभिनयमा देखिएका लामिछाने त्यसपछि ‘टलकजङ भर्सेज टुल्के’मा देखिएका थिए ।...