आँचल र खगेन्द्र जोडीको रूपमा देखिँदै
सोमबार, २८ माघ २०८१, ११ : १५
काठमाडौँ । अभिनेत्री आँचल शर्मा र अभिनेता खगेन्द्र लामिछाने जोडीको रूपमा देखिने भएका छन् । फिल्म ‘हर्ष’ मा दुबैलाई जोरीको रूपमा देख्न पाइने भएको हो ।
फिल्मलाई एकता पौडेलले निर्देशन गर्नेछिन् । ई प्राइम मुभिजको ब्यानरमा बन्ने फिल्मको अहिले आँचल र खगेन्द्र मात्र फाइनल भएका हुन् । अन्य कलाकार छनौटको क्रममा रहेका छन् ।
प्रसन्न पौडेल र विकास पौडेलले निर्माण गर्ने फिल्मको कार्यकारी निर्मातामा हिक्मत चोखल रहेका छन् । आलोक शुक्लाको फिल्ममा छायाङ्कन रहनेछ ।
निर्देशक एकता स्वर्गीय निर्देशक शिव रेग्मीकी भान्जी हुन् भने न्यूयोर्क फिल्म एकेडेमीमा फिल्म मेकिङ अध्ययन गरेकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० जना घाइते
-
राजेन्द्र लिङ्देनले पार्टी छोड्न बाध्य बनाएको धवलशमशेरको आरोप
-
नेपालगञ्जमा चराचुरुङ्गी बचाउ अभियान
-
स्थलयुद्धमा प्रगति हुन नसकेपछि युक्रेनमाथि हवाई आक्रमण तीव्र बनाउँदै रुस
-
‘प्रधानमन्त्री ‘सिंघम’ शैलीमा संसद् आउँछन्, सभामुख सत्तापक्षको ‘रक्षाकवच’ बने’
-
‘अहिलेको सरकारले टुङ्गो नलगाए सङ्क्रमणकालीन न्यायको मुद्दा कहिल्यै सुल्झिँदैन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण