आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोनाको पाठ : महामारी र विपत‍्सँग जुघ्न पूर्व तयारी चाहिन्छ !

कोरोना भाइरस कोभिड–१९ को महामारीको सुरुवाती चरणमा धेरै अस्पतालका चिकित्सक अग्रपङ्क्तिमा बसेर सङ्क्रमितको उपचार गर्न तयार थिएनन् । ‘हतियारबिना युद्ध लड्न सकिँदैन, तयारीबिना युद्ध मैदानमा सरिक...