बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

स्वास्थ्य सेवा केन्द्र सञ्चालनले नागरिकलाई सहज

भोजपुर । भोजपुरको टेम्केमैयुङ गाउँपालिका–६ कोटमा आधारभूत स्वास्थ्य सेवा केन्द्र सञ्चालनमा आएपछि स्थानीय नागरिकलाई स्वास्थ्य सेवा लिन सहज भएको छ । यसअघि सामान्य उपचारका लागि समेत टाढा–टाढा धाउनुपर्ने बाध्यता थियो...