काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री प्रदिप पौडेलले सर्वोच्च अदालतको फैसलाको सम्मान गर्दै यसले पार्टी र नेतृत्वमाथि थप जिम्मेवारी थपेको बताएका छन् । अदालतको फैसलापछि रातोपाटीलाई प्रतिक्रिया दिँदै महामन्त्री पौडेलले लोकतान्त्रिक...