बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

उद्योगी व्यवसायीले मन्त्रीलाई भेटेर भने-‘बजारमा दक्ष जनशक्ति पाउन गाह्रो भो’

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको स्वास्थ्य तथा सीप विकास समितिका पदाधिकारीहरुले बुधबार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गौरीशंकर चौधरीलाई भेट गरि श्रमिकको समस्या राखेका छन् । समितिका सभापति हेमराज...