शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

भुइँमान्छेको लोकतन्त्र कसरी स्थापित हुन्छ भन्नेबारे विमर्श गरौँ न !

यस अन्तरक्रियामा पूर्ववक्ताहरुका विचार सुन्दा यसको शीर्षक ‘दोषपूर्ण दलतन्त्र’ भन्दा पनि अर्कै किसिमले ड्राफ्ट हुनुपर्थ्यो भन्ने मलाई लागेको छ । दोषपूर्ण दलतन्त्र...