सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

बट्टाको दूध नियन्त्रण गर्न बनाउने भनिएको ऐन २५ वर्षसम्म कागजमै सीमित

काठमाडौँ । सरकारले ल्याएको ‘आमाको दूध प्रतिस्थापन गर्ने वस्तु बिक्रीवितरण नियन्त्रणसम्बन्धी ऐन’ कागजमै सीमित भएको छ । यसले दीर्घकालमा बालबालिकाको स्वास्थ्यमा असर पुग्ने पोषण विशेषज्ञहरू बताउँछन् । बट्टाको दूधको पहुँच...